राष्ट्रिय सभाका नवनियुक्त माननीय उपाध्यक्ष लीला कुमारी भण्डारीलाई शपथ ग्रहण गराउनुहुँदै

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका नवनियुक्त माननीय उपाध्यक्ष लीला कुमारी भण्डारीलाई शपथ ग्रहण गराउनुहुँदै राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल।
तस्बिर : प्रदीपराज वन्त/रासस