अध्यक्ष तिमिल्सिनाको IPU को १४७ औं महासभामा सहभागीता


एंगोलामा भएको अन्तर-व्यवस्थापिका संघ (Inter-Parliamentary Union) को १४७ औं महासभामा सहभागी हुन ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जानुभएका संघीय संसद, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबाट सम्बोधन भएको छ ।

=> भिडियो  Click Here

=> प्रेस विज्ञप्ति