प्रतिनिधि सभा
कृषि तथा प्राकृतिक स्रोत समिति
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक २०८३ भाद्र ०२ गते, मंगलबार।
अवस्था : स्थगित
मिति: २०८३/०४/२९
सूचना
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
कार्यसूची
- कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence” माथि छलफल,
- विविध।
बैठक बस्ने मिति, समय र स्थान:
मिति: २०८३/०५/०२ गते, मंगलबार
समय: विहान ९:३० बजे
स्थान: विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हल, भवन नं.२(कोठा नं. ३०१)।
आमन्त्रण:
- माननीय मन्त्री, कृषि, वन तथा पर्यावरण मन्त्रालय,
- सचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालय,
- संयोजक, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल, राष्ट्रिय प्रकृति संरक्षण कोष।