प्रतिनिधि सभा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
बैठक सम्बन्धमा (बैठक सङ्ख्या - १५ , मिति २०८३/०५/०१)
अवस्था : स्थगित
मिति :२०८३/०४/३१
सूचना
समितिको मिति २०८३/०५/०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणबश स्थगित भएको व्यहोरा समितिका माननीय सदस्यहरुको जानकारीको लागि अनुरोध छ ।
(प्रबल पौडेल)
शाखा अधिकृत