राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


समितिको मिति २०८२/११/२५ गते बस्‍ने बैठक सम्बन्धी सूचना


                                                              सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३२३औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 छलफलका विषयहरूः
Ø  छ वर्षे कार्यकाल समाप्त भई बिदाई हुनु भएका समिति सभापति तथा सदस्यलाई धन्यवाद ज्ञापन सम्बन्धमा,
Ø  विविध ।
 कार्यक्रमः-
मितिः २०८२ फागुन २५ गते, सोमबार ।
समय बिहानको ११:०० बजे ।
 स्थान सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४),
           संघीय संसद सचिवालय, सिंहदरवार ।
आमन्त्रितः
समितिका पूर्व सभापति, माननीय माया प्रसाद शर्मा।
समितिका पूर्व सदस्य, माननीय सुमित्रा बि.सी. ।