राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


समितिको मिति २०८२/०८/०१ गते बस्‍ने बैठक सम्बन्धी सूचना


                                                                 सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०४ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ ।
छलफलका विषयहरूः
समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा,
विविध ।
कार्यक्रम:-
मिति:- २०८२ मंसिर ०१ गते, सोमबार।
समय:- दिनको १:०० बजे ।
स्थान:- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४), संघीय संसद सचिवालय, सिंहदरवार ।