राष्ट्रिय सभा

विकास, आर्थिक मामिला तथा सुशासन समिति


मिति २०८२/०८/०१ गते समितिको बैठक वस्‍ने सम्बन्धी सूचना


बैठकको मिति,समय र स्थान:
मिति: २०८२/०८/०१ गते, सोमबार 
समय: विहान ११:३० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:

  1.  नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल।
  2. विविध।