राष्ट्रिय सभाको तेस्राे अधिवेशन २०७५ साल पुस ११ गते बुधबार दिनको ४ः०० बजेबाट शुरु हुने गरी आव्हान भएकाे छ |