प्रतिनिधि सभा

अर्थ समिति


अर्थ समितिको ३७ औँ बैठकको सूचना


मिति: २०८१/०५/२३
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति २०८१/०५/२४ गते, सोमवार।
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, (भवन नं.१, कोठा नं.४०२, संघीय संसद सचिवालय)।
 
छलफलको विषय:
  1. बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल ।
  2. विविध ।