राष्ट्रिय सभा



अधिवेशनः पन्ध्रौँ 

बैठक मितिः २०८० चैत ७ गते बुधबार

समयः बिहान ११:१५ बजे
सम्भावित कार्यतालिका

 
  • राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन,  २०८० माथि छलफल,
  • कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन,
  • अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत,
  • सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइने,
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल, 
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ