सम्भावित दैनिक कार्यसूची (२०८० चैत ५ गते)



अधिवेशनः पन्ध्रौँ 

बैठक मितिः २०८० चैत ५ गते सोमबार

समयः अपराह्न १:१५ बजे
सम्भावित कार्यतालिका

 
  • कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन,
  • अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत,
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल, 
  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ