राष्ट्रिय सभा



अधिवेशनः पन्ध्रौँ 

बैठक मितिः २०८० फागुन २७ गते आइतबार

समयः अपराह्न १:०९ बजे
सम्भावित कार्यतालिका

  • अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन,
  • राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण,
  • समितिमा सदस्यहरूको मनोनयन,
  • पूर्व बजेट छलफल जारी