राष्ट्रिय सभा
अधिवेशनः पन्ध्रौँ
बैठक मितिः २०८० फागुन १४ गते सोमबार
समयः बिहान ११:०१ बजे
सम्भावित कार्यतालिका
- राष्ट्रिय सरोकार तथा समन्वय समितिको संरक्षण क्षेत्रको अवस्था सम्वन्धी अध्ययन प्रतिवेदन पेश,
- पूर्व बजेट ( बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता) पेश
- विदाइ हुने सदस्यको अनुभवको प्रस्तुती