राष्ट्रिय सभा
विधायन व्यवस्थापन समिति
विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
मिति: २०८०/११/ १५ गते मंगलबार
समय: बिहान ११:३० बजे
स्थान: समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)
- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल
- विविध