राष्ट्रिय सभा



अधिवेशनः पन्ध्रौँ 

बैठक मितिः २०८० फागुन ६ गते आइतबार

समयः अपराह्न १:०१ बजे
सम्भावित कार्यतालिका

  • प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश,
  • विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन सम्वन्धी विधेयकको प्रतिवेदन पेश,
  • प्र.स.बाट प्राप्त सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाइ दफावार छलफलको लागि समितिमा पठाइयोस्,
  • राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्वन्ध सम्वन्धी अध्ययन प्रतिवेदन पेस