राष्ट्रिय सभा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति


मिति २०७९/१०/११गते बस्ने समिति बैठकको सूचना


मिति : २०७९, माघ ११

समय : बिहान ११ : ३० बजे

स्थान : राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्ष ।

आमन्त्रण : माननीय खिमलाल देवकोटा, राष्ट्रिय सभा सदस्य तथा संघीयताविज्ञ ।


कार्यसूची : १. राज्य संरचनाको ३ तहबिच राजनैतिक, वित्तिय, प्रशासनिक, कानूनी संरचनागत सम्बन्ध, समन्वय सहकार्यको अवस्था, प्रमूख सवाल तथा समस्या र भावी कार्यदिशा लगायतका बिषय,
२. विविध।