राष्ट्रिय सभा
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
२०७९ असार १० गते बस्ने समितिको १४१ औँ बैठकको सूचना
मिति : २०७९, असार १०
समय : बिहान ११ : ०० बजे
स्थान : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति हल (काठघर नं. ४)
कार्यसूची : १. समितिको काम कारवाहीको सम्बन्धमा छलफल ।