प्रतिनिधि सभा

महिला तथा सामाजिक समिति २०७४


बैठक स‍ंख्या ९४ महिला तथा सामाजिक समितिको २०७९ असार १० गते बस्ने बैठक सम्बन्धी सूचना ।


मिति : २०७९, असार १०

समय : बिहान १० : ३० बजे

स्थान : कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष(काठ घर नं २) सभाकक्ष

आमन्त्रण : माननीय मन्त्री - कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, माननीय प्रमुख निर्वाचन आयुक्त, सात प्रदेश सभाका सामाजिक समिति सम्बद्ध माननीय सदस्य ।


कार्यसूची :

१. स्थानीय तह निर्वाचनमा महिला उम्मेद्वारीको अवस्था, संविधान एवं कानूनको मर्म, छिद्र र गन्तब्य सम्बन्धमा छलफल ।
२. विविध ।