प्रतिनिधि सभा
विकास तथा प्रविधि समिति
- मिति २०७९/०३/१० गते बस्ने बैठकको सूचना
मिति : २०७९, असार १०
समय : बिहान ११ : ०० बजे
स्थान : संघीय संसद सचिवालय, विकास तथा प्रविधि समितिको सभाकक्ष, (चमेना गृह पछाडिको प्रिफेव घर) सिंहदरबार, काठमाडौं ।
आमन्त्रण : 1 मन्त्री, शहरी विकास मन्त्रालय । 2 सचिव, शहरी विकास मन्त्रालय र सम्वद्ध पदाधिकारीहरु ।
कार्यसूची :
- काठमाडौँ उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्थाको सम्बन्धमा ।
- विविध ।