प्रतिनिधि सभा

महिला तथा सामाजिक समिति


समिति बैठक ८५


मिति : २०७८, आश्विन १२

समय : बिहान ११ : ०० बजे

स्थान : महिला तथा सामाजिक समितिको सभाकक्ष

आमन्त्रण : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय


कार्यसूची :

१. नेपालमा लैङ्गिक हिंसा निवारण तथा लैगिंक समानता सम्बन्धी कोषहरुको प्रभावकारिता सम्बन्धमा छलफल । 
२. विविध ।