प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति २०७४


मिति: २०७८/०५/३० गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


मिति : २०७८, भाद्र ३०

समय : बिहान ११ : ३० बजे

स्थान : समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।


कार्यसूची :
१. निर्माणाधीन अन्तर्राष्‍ट्रिय विमानस्थलहरुको स्थलगत अध्ययन अवलोकन भ्रमण सम्बन्धमा ।
२. विविध ।