राष्ट्रिय सभाको बैठक



 

संघीय संसद

राष्ट्रिय सभा

दशौँ अधिवेशन

बैठक - ४

२०७८ भदौ २८ गते सोमवार (दोस्रो)
दिनको १:30 बजे

दैनिक कार्यसूची

 

 

 

 

व्यवस्थापन कार्य

 

 

१.

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,-

 

  (क) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “लोक सेवा आयोग विधेयक, २०७५ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
  (ख) “लोक सेवा आयोग विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
 
 
         
    शोक प्रस्ताव    

2.

सम्माननीय अध्यक्षले राष्ट्रिय सभाका पूर्व सदस्य रुक्म शम्शेर ज.ब.रा. को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

         
     

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव