राष्ट्रिय सभाको बैठक



 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - ११

२०७८ साउन २७ गते बुधवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 

 

 

 

 

 

 

 

 

व्यवस्थापन कार्य

 

 

 

 

 

१.

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 


२.


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले-

 

 

(क)

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “रेल्वे विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

(ख)

रेल्वे विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

(ग)

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

(घ)

“प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

 

 

 

 

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव