राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


२०७८ श्रावण १० गते बस्ने समितिको १०३औँ बैठकको सूचना


मिति : २०७८, श्रावण १०

समय : बिहान ११ : ३० बजे

स्थान : कानून, न्याय तथा मानव अभिकार समिति

आमन्त्रण : कृषि तथा पशुपंक्षी विकास सचिव


कार्यसूची :

  1. कृषि अनुदान वितरण सम्बन्धी, कृषि ऐन तर्जुमा र कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने सम्बन्धी राजपत्रमा प्रकाशित सूचनका सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र अन्य सरोकारवालाहरूसँग छलफल।
  2. विविध।