राष्ट्रिय सभाको बैठक २०७८ साउन ७ गते



 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - २

२०७८ साउन ७ गते बिहीवार
दिनको १:०० बजे

सम्भावित दैनिक कार्यसूची

 
     
  राष्ट्रपतिको कार्यालयको पत्र  
     
१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८” खारेज सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने।  
     
  प्रतिवेदन पेश  
     
२. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने।  
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव