राष्ट्रिय सभाको बैठक २०७८ असार २१ गते



 

संघीय संसद

राष्ट्रिय सभा

आठौँ अधिवेशन

बैठक - ३

२०७८ असार २१ गते सोमवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
     
  समिति सदस्य मनोनयन  
     
१. सम्माननीय अध्यक्षले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम मनोनयनको लागि प्रस्ताव गर्नुहुने।  
     
 

प्रतिवेदन पेेश

 
     
2. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने।  
   
२. राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिल कुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने।
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव