प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति


मिति २०७८।०४।०७ गते बिहीबार दिनको २:०० बजे बस्ने समितिको २३२औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७८, श्रावण ७

समय : दिनको २ : ०० बजे

स्थान : समितिको सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।

आमन्त्रण : माननीय गृह मन्त्री, श्रीमान् गृह सचिव ।


कार्यसूची :

मुलुकमा हालै आइरहेको बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा छलफल ।