प्रतिनिधि सभा
अन्तर्राष्ट्रिय सम्बन्ध समिति
मिति २०७७/०८/१९ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
मिति : २०७७, मङ्सिर १९
समय : बिहान १० : ३० बजे
स्थान : सार्वजनिक लेखा समितिको हल (भवन नं.१, कोठा नं. ४११), संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रण : माननीय मन्त्री श्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय
कार्यसूची : हालसालै छिमेकी देशहरुबाट भएको नेपाल भ्रमण सम्बन्धमा ।