प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति


मिति २०७७/०८/१९ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना


मिति : २०७७, मङ्सिर १९

समय : बिहान १० : ३० बजे

स्थान : सार्वजनिक लेखा समितिको हल (भवन नं.१, कोठा नं. ४११), संघीय संसद सचिवालय, सिंहदरबार ।

आमन्त्रण : माननीय मन्त्री श्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय


कार्यसूची : हालसालै छिमेकी देशहरुबाट भएको नेपाल भ्रमण सम्बन्धमा ।