प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति २०७४


मिति २०७७/०६/१५ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना


मिति : २०७७, आश्विन १५

समय : बिहान ११ : ३० बजे

स्थान : अर्थ समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. ४०२), संघीय संसद सचिवालय, सिंहदरबार ।

आमन्त्रण : श्री राजन पोखरेल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण ।


कार्यसूची : नागरिक उड्डयनको हालको अवस्था र कोभिड – १९ को प्रभाव ।