प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति


समितिकाे बैठक सम्बन्धी सूचना ।


मिति : २०७७, श्रावण २८

समय : बिहान ११ : १५ बजे

स्थान : कोठा न.४११ सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन न.१)


कार्यसूची :

१. कञ्चनपुर जिल्लाका लागि तयार पारिएको स्ट्रिप नक्सा सम्बन्धी समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल ।
२. कोभिड–१९ का सन्दर्भमा विदेश तथा सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको अभिलेखीकरण र व्यवस्थापन सम्बन्धमा छलफल ।