राष्ट्रिय सभाको बैठक २०७७ असार १७ गते बुधवार दिनको १:०० बजे
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - 3३ २०७७ असार १७ गते बुधवार दिनको १:०० बजे दैनिक कार्यसूची |
|||
शोक प्रस्ताव |
|||
१. |
सम्माननीय अध्यक्षले प्रतिनिधि सभा सदस्य माननीय ज्ञान कुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |