कार्यव्यवस्था महाशाखा (प्रतिनिधि सभा)
परिचय
प्रतिनिधि सभासँग प्रत्यक्ष सम्बन्ध राखी सभाका बैठकहरुलाई व्यवस्थित रुपमा सञ्चालन गराउन यस महाशाखाको गठन भएको हो।
महाशाखाले सम्पादन गर्ने कार्य बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –
- कार्यव्यवस्था परामर्श समितिको वैठक व्यवस्थापन लगायत आवश्यक कार्य गर्ने,
- प्रतिनिधि सभाको बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्ने गराउने,
- दैनिक कार्यसूची अनुसार वाचनपत्र तयार गर्ने,
- बैठकमा पेश हुने विभिन्न कार्यक्रमहरु व्यवस्थित गर्ने कार्यको सुपरिवेक्षण गर्ने,
- प्रतिनिधि सभाको बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
- बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
- बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
- बैठकका कार्यक्रमहरुबारे सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूलाई अवगत गराउने,
- प्रतिनिधि सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
- दैनिक कार्यसूची, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
- सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।
स्थान रिक्तताको सूचनापत्र २०७७-७-२३ 2020-11-08
स्थान रिक्तताको सूचनापत्र २०७७-३-२५ 2020-07-09
विधेयक प्रमाणीकरण सम्बन्धी सूचनापत्र 2020-07-05
स्थान रिक्तताको सूचनापत्र 2020-07-03
भए गरेका काम कारवाहीको विवरण, छैटौं अधिवेशन 2020-07-02
अधिवेशन अन्त्य सम्बन्धी सूचनापत्र ०७७-०३-१८ 2020-07-02
सूचनापत्र २०७७-३-१७ 2020-07-02
दैनिक कार्यसूची २०७७ असार १७ गते 2020-07-01
सूचनापत्र २०७७-३-९ 2020-06-29
दैनिक कार्यसूची २०७७ असार ९ गते 2020-06-23
सूचनापत्र २०७७-३-४ 2020-06-23
दैनिक कार्यसूची २०७७ असार ४ गते 2020-06-18
सूचनापत्र २०७७-२-३२ 2020-06-17
दैनिक कार्यसूची २०७७ जेठ ३२ गते 2020-06-14
सूचनापत्र २०७७-२-३१ 2020-06-13
दैनिक कार्यसूची २०७७ जेठ ३१ गते 2020-06-13
सूचनापत्र २०७७-२-२८ 2020-06-12
दैनिक कार्यसूची २०७७ जेठ २८ गते 2020-06-10
सूचनापत्र २०७७-२-२७ 2020-06-09
दैनिक कार्यसूची २०७७ जेठ २७ गते 2020-06-09
सूचनापत्र २०७७-२-२६ 2020-06-08
-
संसदीय विवरण पुस्तिका, प्रतिनिधि सभा (२०५६ - २०५९)
संसदीय विवरण पुस्तिका, प्रतिनिधि सभा (२०५१ - २०५५)
संसदीय विवरण पुस्तिका, प्रतिनिधि सभा (२०४८ - २०५१)
संसदीय विवरण पुस्तिका, राष्ट्रिय सभा (२०४८ - २०५९)
संसदीय विवरण पुस्तिका, प्रतिनिधि सभा / महासभा (२०१६ - २०१७)
संसदीय विवरण पुस्तिका, व्यवस्थापिका-संसद (२०६३ - २०६४)
संयुक्त बैठक छैटौं अधिवशेनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभा छैटौं अधिवशेनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभा पाँचौं अधिवशेनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभा नियमावली, २०७५
संयुक्त सदनकाे कार्यसञ्चालन नियमावली, २०७५
प्रतिनिधि सभा चौथो अधिवशेनका सबै सूचना पत्रहरू
संयुक्त बैठक चाैथौं अधिवशेनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभा तेस्रो अधिवशेनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभा दोस्रो अधिवेशनका सबै सूचना पत्रहरू
प्रतिनिधि सभाका समितिहरुमा रहने माननीय सदस्यहरुकाे नामावली
प्रतिनिधि सभा पहिलाेअधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद तेस्राे अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद दाेस्राे अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद पहिलाे अधिवशेनका सबै सूचना पत्रहरू