प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा
यस शाखाको कार्यविवरण अन्तर्गत संवैधानिक प्रावधान बमोजिम संघको अधिकार सूचिमा रहेको विषयमा प्रदेश र स्थानीयबीच समन्वय गर्ने संघ र प्रदेशको साझा सूचीमा रहेका विषय अन्तर्गत प्रदेशसंग आवश्यक समन्वय गर्ने संघ प्रदेश र स्थानीय निकायबीच साझा सूचीमा रहेका विषयमा प्रदेश र स्थानीयसंग आवश्यक समन्वय गर्ने, सभाको कार्य सञ्चालन र जनशक्ति व्यवस्थापन सम्बन्धमा आवश्यक कार्य गर्ने, माग भए अनुरुप प्रदेश सचिवालयका कर्मचारीहरुलाई प्रशिक्षण, स्थलगत भ्रमण मार्फत सेवा उपलब्ध गराउने ।