कर्मचारी प्रशिक्षण शाखा

संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको क्षमता दक्षता एवं कार्यप्रभावकारीताबाट संसद सेवाको प्रभावकारीता बढ्ने स्वतः सिद्ध छ । यसर्थ संस्थाको Key Assets कोरुपमा रहेको मानवश्रोतको विकास परिचालन गर्न आवश्यक नीति योजना पाठ्यक्रम तालिम र आवश्यकता पहिचान, नवप्रवेशीहरुको लागि कार्य अभिमुखीकरण (Job Orientation), पेशागत दक्षता विकास तालिम, पुनर्ताजगी तालिम (Refreshment Training), छोटो अवधिका तालिम (Short Modular Courses), तालिमका अवसरहरुको न्यायोचित वितरण, मापदण्डका आधारमा Courses) कर्मचारीहरुलाई विदा सहितको अध्ययन अवसरको उपलब्धता एवं निरन्तर सिकाइका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नु यस शाखाको दायित्व हो ।