संसदीय प्रशिक्षण शाखा
यस शाखाको प्रमुख कार्य संस्थामा विद्यमान मानवश्रोत अन्तर्गत माननीयहरुलाई तालिम सन्चालन गर्नु हो। कानून निर्माण प्रक्रिया, संसदीय गतिविधि र समिति कार्यलाई प्रभावोत्पादक र नतिजामूलक बनाउन आवश्यकता पहिचान गरी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने नवागन्तुक माननीयहरुको लागि अभिमीकरण कार्यक्रम सञ्चालन गर्ने विज्ञसमेतको परामर्शमा तालिम कार्यक्रम निर्माण गर्ने संसदीय गरिमालाई उचो बनाउन राष्ट्रिय अन्तराष्ट्रिय अध्ययन भ्रमण अनुभव आदान प्रदान र सिकाईको समुचित प्रबन्ध मिलाउने काम पनि यस अन्तर्गत पर्दछ ।