सूचना प्रविधि शाखा

संघीय संसद  बैठक तथा सचिवालयमा आवश्यक Internet सेवा, Computer Networking लगायत आवश्यक Server हरुको  जडान, मर्मत तथा विस्तार एवं व्यवस्थापन लगायतका कार्यहरू गर्नुका साथै सूचना प्रविधिमा आएका नवीनतम आयामहरूको उपयोग गरी संसदीय काम कारवाहीहरूमा आवश्यक सहयोग पुर्‍याउनका लागि यो शाखाको गठन भएको हो । 
 

शाखामा रही कार्यरत कर्मचारीहरु:

 
श्री भानु पोख्रेल
उपसचिव
मोबाइल नं: +977-9841936742
ईमेल : bhanupokharels@gmail.com
​bhanupokharel@parliament.gov.np


 
ई. रामकृष्ण भेटुवाल
कम्प्युटर प्रोग्रामर 


 
ई. बिनय चौरेल
कम्प्युटर प्रोग्रामर 


 
श्री निश्छल श्रेष्ठ
कम्प्युटर प्रोग्रामर


 
ई. अनिषा ढकाल
कम्प्युटर प्रोग्रामर

 
श्री दोमयन्ती थापा
कार्यालय सहयोगी


 
  
सम्पर्क नंः ४२००१०६
इमेल : itsection@parliament.gov.np