आर्थिक प्रशासन शाखा

संघीय संसद तथा सचिवालयलाई प्राप्त अख्तियारी एवं कार्यक्रम अनुसार बजेट बनाउने, निकासा प्राप्त गर्ने नियमानुसार खर्च गर्ने, त्यसको अभिलेख राख्ने, खर्च गरिएको रकमहरुको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने एवं लेखापरीणबाट दर्शाइएका बेरुजु फर्छ्यौट गराउने लगायतका आर्थिक कारोवारलाई व्यवस्थित रुपले संचालन गर्नु यस शाखाको प्रमुख कार्य हो ।