विधेयक शाखा (राष्ट्रिय सभा)

राष्ट्रिय सभामा उत्पत्ति भएका र प्रतिनिधि सभामा उत्पत्ति भएर पारित भए पश्चात सन्देश सहित प्राप्त विधेयकहरुका सम्बन्धमा आवश्यक पर्ने प्रशासकीय एवं विधेयक व्यवस्थापन सम्बन्धी कार्यका लागि यस शाखाको मुख्य भूमिका रहन्छ।
विधेयक शाखामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.स. पद नाम थर
सहसचिव सिता काफ्ले वाग्ले
उपसचिव पुष्प प्रकाश खनाल
शाखा अधिकृत अजित कुमार मेहता
नायव सुब्बा श्री विशाल अर्याल
५. कार्यालय सहयोगी श्री धना मगर

 
सम्पर्क नं. ०१- ४२०००३०,   ४२००३७६,  ४२००११०
E-mail: bills_na@parliament.gov.np
भवन नं २, कक्ष नं ५०९