×
Due to website maintenance some files and images may not open properly.
Language :
नेपाली
ENGLISH
(प्रतिनिधि सभा)
Search
Site Search
Google Search
डाउनलोड एप
गृह पृष्ठ
राष्ट्रिय सभा
राष्ट्रिय सभाका प्रमुख कार्यहरु
पदाधिकारीहरु
संसदीय दलहरु
समितिहरु
दिगो विकास तथा सुशासन समिति
विधायन व्यवस्थापन समिति
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
राष्ट्रिय सरोकार तथा समन्वय समिति
संसदीय सुनुवाई समिति (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको
कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
सदस्यहरु
सदस्यहरुको सूची
परिचयात्मक भिडियोहरु
संघीय संसद सचिवालय
बिधेयकहरु
दर्ता विधेयक
प्रमाणीकरण भएका विधेयक
विधेयकहरुको वर्तमान अवस्था
विधेयकमा संशोधनको सूचना
अध्यादेशको अवस्था
सन्धि सम्झौताको अवस्था
विधेयक सूचना फारामहरू
सूचनाहरु
संसदीय सूचनाहरु
सचिवालय सूचनाहरु
ऐन, नियमहरु
प्रकाशनहरु
×
Search
संसदीय सुनुवाई समिति
परिचय
काम, कर्तव्य र अधिकार
समिति सूचनाहरु
समिति गतिविधिहरु
प्रकाशनहरु/डाउनलोडस्
क्र स
शीर्षक
1
समितिको मिति २०७६/०९/०८ को ५२ बैठकले न्याय परिषद् प्रस्तावित सदस्य श्री लक्ष्मीबहादुर निरला खड्काको बारेमा आमनागरिकलाई जानकारी दिने तथा वहाँको वारेमा सूचना तथा उजुरी सञ्चार माध्यमबाट सूचना संकलन गर्न सार्वजनिक गर्ने निर्णय गरेको ।। ।
2
समितिकाे मिति २०७६/०३/२३ काे ५१ औ बैठकले बङगलादेश, कतार,अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदुतकाे पदमा प्रस्तावित व्यक्तिहरु क्रमशःडा. वंशीधर मिश्र, डा.नारदराथ भारद्धाज,श्री महेशराज दाहाल र श्री दावा फुटी शेर्पाकाे नाम अनुमाेदन गरेकाेे ।
3
समितिकाे मिति २०७६/०१/०५ काे ४७ औ बैठकले सर्वाेच्च अदालतकाे न्यायधिसकाे पदमा क्रमशः श्री प्रकाश कुमार ढुङगाना,श्री सुष्मालता माथेमा,श्री कुमार रेग्मी,श्री हरिप्रसाद फुँयाल र डा.मनाेजकुमार शर्माकाे नाम अनुमाेदन गरेकाे ।
4
समितिकाे मिति २०७६/०१/०४ काे ४६ औ बैठकले निर्वाचन आयाेगकाे प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयाेगकाे सदस्यमा क्रमशः श्री दिनेश कुमार थपलिया र श्री विष्णुमाया ओझाकाे नाम अनुमाेदन गरेकाे ।
5
समितिकाे मिति २०७५/११/२१ काे ४० औ बैठकले राष्ट्रिय प्राकृतिक स्राेत आयाेग,राष्ट्रिय समावेशी आयाेग, मधेशी आयाेग र थारु आयाेगकाे अध्यक्षमा क्रमशः श्री बालानन्द पाैडेल,डा.शान्तराज सुवेदी,डा.विजयकुमार दत्त र श्री बिष्णुप्रसाद चाैधरीकाे नाम अनुमाेदन गरेकाे ।
6
समितिकाे मिति २०७५/१०/१४ काे ३२औ बैठकले UNO काे लागि नेपाली राजदुत/स्थायी प्रतिनिधिकाे पदमा प्रस्तावित व्यक्ति श्री अमृतबहादुर राईकाे नाम अनुमाेदन गरेकाे ।
7
समितिकाे मिति २०७५/१०/०८ काे ३० औ बैठकले स्विट्जरल्याण्ड,क्यानडा र कुवेतका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री मणिप्रसाद भट्टराई,श्री भृगु ढुङगाना र श्री दुर्गाप्रसाद भण्डारीलाई अनुमाेदन गरेकाे । ।
8
समितिकाे मिति २०७५/१०/०३ को २९ औ बैठकले थाइल्याण्ड र फ्रान्सका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री गणेशप्रसाद ढकाल र श्री दीपक अधिकारी लाई अनुमाेदन गरेकाे । ।
9
समितिकाे मिति २०७५/०९/१७ काे २६ औ बैठकले प्रस्तावित प्रधानन्यायधिस श्री चाेलेन्द्र शमशेर ज.ब.रा.काे नाम अनुमाेदन गरेकाे ।
10
समितिकाे मिति २०७५/०८/२३काे २१ औ बैठकले गणतन्त्र भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदुतकाे पदमा क्रमश: श्री निलाम्बर आचार्य,श्री उदयराज पाण्डे,श्री कृष्णप्रसाद ढकाल र डा. अञ्जान शाक्यकाे नाम अनुमाेदन गरेकाे ।।
11
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रस्तावित प्रमुख आयुक्तमा श्री नवीन कुमार घिमिरेकाे नाम अनुमाेदन गरिएकाे।
1
Showing 1 result of total 1 results
समिति
मा.लक्ष्मण लाल कर्ण,
सभापति
डा. भरतराज गौतम,
संघीय संसदकाे महासचिव तथा समिति सचिव
समिति सदस्यहरु
गृह पृष्ठ
राष्ट्रिय सभा
राष्ट्रिय सभाका प्रमुख कार्यहरु
पदाधिकारीहरु
संसदीय दलहरु
समितिहरु
दिगो विकास तथा सुशासन समिति
विधायन व्यवस्थापन समिति
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
राष्ट्रिय सरोकार तथा समन्वय समिति
संसदीय सुनुवाई समिति (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको
कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
सदस्यहरु
सदस्यहरुको सूची
परिचयात्मक भिडियोहरु
संघीय संसद सचिवालय
बिधेयकहरु
दर्ता विधेयक
प्रमाणीकरण भएका विधेयक
विधेयकहरुको वर्तमान अवस्था
विधेयकमा संशोधनको सूचना
अध्यादेशको अवस्था
सन्धि सम्झौताको अवस्था
विधेयक सूचना फारामहरू
सूचनाहरु
संसदीय सूचनाहरु
सचिवालय सूचनाहरु
ऐन, नियमहरु
प्रकाशनहरु