विधयेकको वर्तमान अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
06 1 2077-02-22 सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,२०७७ (मिति २०७९/१२/२७ मा फिर्ता भएको) गैरसरकारी पढ्नुहोस्
06 3 2077-02-19 प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ (मिति २०८०/०१/१५ मा फिर्ता) संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
05 9 2076-11-11 नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 8 2076-11-11 नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 7 2076-11-08 अध्यागमन विधेयक,२०७६ (२०८०/११/१४ मा फिर्ता) गृह मन्त्रालय समितिको
प्रतिवेदन
पेश भएको
पढ्नुहोस्
05 5 2076-10-06 अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७६ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 3 2076-09-18 रेल्वे विधेयक,२०७६ (मिति २०७८/०६/२५ मा फिर्ता भएको) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 2 2076-08-25 नेपाल विशेष सेवा विधेयक,२०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
05 1 2076-08-25 नीति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६ (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
04 3 2076-01-27 नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (मिति २०७९।०६।०१ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको) संचार तथा सूचना प्रविधि मन्त्रालय राष्ट्रिय सभाबाट पारित पढ्नुहोस्
04 2 2076-01-17 गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ (मिति २०७६/०३/१० मा फिर्ता भएको) भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सामान्य छलफल पढ्नुहोस्
Showing 2 result of total 2 results