मिडिया काउन्सिल विधेयक, २०८० (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको)


मा. सदस्यहरुलाई वितरण राष्ट्रिय
सभामा प्रस्तुत
सामान्य छलफल राष्ट्रिय सभामा
दफावार छलफल
भएको
समितिमा दफावार
छलफल
समितिको
प्रतिवेदन
पेश भएको
राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभाले
पारित/फिर्ता
गरेको
पुन:पारित गरेको प्रमाणीकरण
2081/01/13 2081/02/13 2081/02/20 2081/02/28 2081/10/18 2081/10/28
दर्ता नं.

1

दर्ता मिति

2081/01/12

संवत्

2081

प्रस्तुतकर्ता

माननीय मन्त्री रेखा शर्मा

मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

अधिवेशन

16

सरकारी/गैर-सरकारी

सरकारी

मूल/संशोधन

मूल

वर्ग

साधारण

दर्ता विधेयक
Download
प्रमाणीकरण विधेयक फाइल छैन

कैफियत : मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको


पूर्ण विवरण :


पत्रकारिता क्षेत्रमा पेशागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्धन गरी स्वच्छ,  स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सगँ सम्बन्धित।