नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको)


मा. सदस्यहरुलाई वितरण राष्ट्रिय
सभामा प्रस्तुत
सामान्य छलफल राष्ट्रिय सभामा
दफावार छलफल
भएको
समितिमा दफावार
छलफल
समितिको
प्रतिवेदन
पेश भएको
राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभाले
पारित/फिर्ता
गरेको
पुन:पारित गरेको प्रमाणीकरण
2081/02/32 2081/03/09 2081/03/10 2081/03/17 2081/10/18 2081/11/04
दर्ता नं.

2

दर्ता मिति

2081/02/31

संवत्

2081

प्रस्तुतकर्ता

मा. मन्त्री शक्ति बहादुर बस्नेत

मन्त्रालय

उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय

अधिवेशन

16

सरकारी/गैर-सरकारी

सरकारी

मूल/संशोधन

मूल

वर्ग

साधारण

दर्ता विधेयक
Download
प्रमाणीकरण विधेयक फाइल छैन

कैफियत : मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको


पूर्ण विवरण :


नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र बिस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउन तथा ऊर्जा दक्षतामार्फत ऊर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै ऊर्जाको पहुँचमा वृद्घि गरी दिगो विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा कानूनी व्यवस्था गर्न