तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ (मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको)


मा. सदस्यहरुलाई वितरण राष्ट्रिय
सभामा प्रस्तुत
सामान्य छलफल राष्ट्रिय सभामा
दफावार छलफल
भएको
समितिमा दफावार
छलफलका लागि
पठाइएको
समितिको
प्रतिवेदन
पेश भएको
राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभाले
पारित/फिर्ता
गरेको
पुन:पारित गरेको प्रमाणीकरण
2081/03/04 2081/03/10 2081/04/15 2081/04/21 2081/10/20 2081/12/04
दर्ता नं.

3

वर्ष

2081/03/04

संवत्

2081

प्रस्तुतकर्ता

माननीय मन्त्री सुमना श्रेष्ठ

मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

अधिवेशन

16

सरकारी/गैर-सरकारी

सरकारी

मूल/संशोधन

मूल

वर्ग

साधारण

दर्ता विधेयक
Download
प्रमाणीकरण विधेयक फाइल छैन

कैफियत : मिति २०८२/०५/२७ गते प्रतिनिधि सभा विघटन भएसंगै विधेयक निष्क्रिय भएको


पूर्ण विवरण :


आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नविनतम प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा विश्वविद्यालय स्थापना तथा सञ्‍चालन गर्नसँग सम्बन्धित