मिति २०८३ जेठ २३ गते सञ्चालन भएको स्वास्थ्य हेल्परको प्रयोगात्मक परीक्षामा उच्च अंक प्राप्त गर्ने उम्मेदवारहरुको नामावली साथै मिति २०८३/०२/२३ गते बेलुकी ५ बजे अन्तरवार्ता सञ्चालन हुने सम्बन्धी सूचना


मिति २०८३ जेठ २३ गते बिहान ९:०० बजेदेखि सञ्चालन भएको स्वास्थ्य हेल्परको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवारहरु अन्तरवार्ताका लागि छनोट हुनुभएको र निजहरुको अन्तरवार्ता मिति २०८३/०२/२३ गते बेलुकी ५:०० बजे संङ्घीय संसद् सचिवालयमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।  
स्वास्थ्य हेल्पर अन्तरवार्ता सूचना.jpg