विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
मितिः २०८२/०९/०४
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूसँग छलफल,
- विविध ।
कार्यक्रमः-
मितिः २०८२ पुस ०६ गते, आइतबार
समयः बिहान ११:०० बजे ।
स्थानः समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)