विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना
मितिः २०८२/०८/१७
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १४२ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल
- विविध ।
कार्यक्रमः-
मितिः २०८२ मंसिर १९ गते, शुक्रबार
समयः बिहान ११:३० बजे ।
स्थानः समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २ चौथो तल्ला कोठा नं ५१४)