विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८२/०८/०८
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १४० औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
  • चलचित्र विधेयक, २०८१ मा दफावार छलफल
  •  
  • विविध ।
  
कार्यक्रमः-
मितिः २०८२ मंसिर १० गते, बुधबार
समय बिहान ११:३० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)