विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८२/०४/१३
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १०१ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल
  •  
  • विविध ।
  
कार्यक्रमः-
मितिः २०८२ साउन १४ गते, बुधबार
समय बिहान १०:३० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)