विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८२/०२/१६
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ७२ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
  • केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल 
  •  
  • विविध ।
  
कार्यक्रमः-
मितिः २०८२ जेठ १९ गते, सोमबार
समय दिनको १:०० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)