विधायन व्यवस्थापन समितिको बैठक सम्बन्धी सूचना


मितिः २०८२/०२/०२
सूचना
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ६९ औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
 
छलफलका विषयहरूः
  • ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा, 
  •  
  • विविध ।
  
कार्यक्रमः-
मितिः २०८२ जेठ ०४ गते, आइतबार
समय दिनको १:०० बजे ।
स्थान समितिको बैठक कक्ष(सिंहदरवार संसद भवन नं २  चौथो तल्ला कोठा नं ५१४)